विकिपिडिया:सहायता स्थल

कुनै पनि नयाँ प्रयोगकर्ताहरूले नेपाली विकिपिडियामा कुनै काम नजानेको खण्डमा यो पृष्ठमा आफ्नो समस्या राख्नुहोला। फेरी कसैले तपाईको समस्याको समाधान बताउने छ।

फोटो कसरी अपलोड गर्ने कसैले सिकाइदिएमा आभारी हुने थिय।

तश्विर अपलोड गर्न Special:Upload पृष्ठमा राखिएको फारम प्रयोग गर्न सक्नुहुन्छ। तश्विर अपलोड गर्ने बेलामा सारांश लेख्न नभुल्नु होला। साथै एकपटक en:Image use policy हेर्नुहोला। - शङ्कर ०१:१८, १० नोभेम्बर २००८ (UTC)

आफ्नो username/signature कसरि परिवर्तन गर्न सकिन्छ ? यो प्रश्न user:SushiltheKockxले गर्नुभएको हो।

जिज्ञासाको लागि धन्यवाद। तपाइँले नेपाली विकिपिडियाको विकिपिडिया:व्यवस्थापन_स्वयंसेवकको_लागि_आवेदन पृष्ठमा गएर नाम परिवर्तनका लागि आवेदन गर्न सक्नुहुन्छ। समुदायमा भोट भएपछि यो नाम परिवर्तन गर्न सकिन्छ। --Ganesh Paudel (वार्ता) ०७:५२, २५ मार्च २०१२ (युटिसी(UTC))
शायद SushiltheKockxज्यूले सोध्नु भएको प्रयोगकर्ता हस्ताक्षर हो भने माथि दाहिने पटि मेरा अभिरुचिहरू अथवा यहाँ क्लिक गरेर बदल्न सक्नुहुन्छ।-भवानी गौतम (वार्ता) ०७:०२, २० अप्रिल २०१२ (युटिसी(UTC))