विकिपिडिया:सहायता स्थल
कुनै पनि नयाँ प्रयोगकर्ताहरूले नेपाली विकिपिडियामा कुनै काम नजानेको खण्डमा यो पृष्ठमा आफ्नो समस्या राख्नुहोला। फेरी कसैले तपाईको समस्याको समाधान बताउने छ।
प्रश्न-1
सम्पादन गर्नुहोस्फोटो कसरी अपलोड गर्ने कसैले सिकाइदिएमा आभारी हुने थिय।
- तश्विर अपलोड गर्न Special:Upload पृष्ठमा राखिएको फारम प्रयोग गर्न सक्नुहुन्छ। तश्विर अपलोड गर्ने बेलामा सारांश लेख्न नभुल्नु होला। साथै एकपटक en:Image use policy हेर्नुहोला। - शङ्कर ०१:१८, १० नोभेम्बर २००८ (UTC)
प्रश्न-२
सम्पादन गर्नुहोस्आफ्नो username/signature कसरि परिवर्तन गर्न सकिन्छ ? यो प्रश्न user:SushiltheKockxले गर्नुभएको हो।
- जिज्ञासाको लागि धन्यवाद। तपाइँले नेपाली विकिपिडियाको विकिपिडिया:व्यवस्थापन_स्वयंसेवकको_लागि_आवेदन पृष्ठमा गएर नाम परिवर्तनका लागि आवेदन गर्न सक्नुहुन्छ। समुदायमा भोट भएपछि यो नाम परिवर्तन गर्न सकिन्छ। --Ganesh Paudel (वार्ता) ०७:५२, २५ मार्च २०१२ (युटिसी(UTC))
- शायद SushiltheKockxज्यूले सोध्नु भएको प्रयोगकर्ता हस्ताक्षर हो भने माथि दाहिने पटि मेरा अभिरुचिहरू अथवा यहाँ क्लिक गरेर बदल्न सक्नुहुन्छ।-भवानी गौतम (वार्ता) ०७:०२, २० अप्रिल २०१२ (युटिसी(UTC))