विकिपिडिया:विकिपे-टान

प्रयोगकर्ता Kasugaले सन् २००६मा बनाएको चित्र, विकिपिडियाको मानविकीकरण गरिएको

विकिपे-टान (ウィキペたん Wikipetan) विकिपिडियाको मानविकीकरण गरिएको चित्र हो । जनवरी २००६ मा प्रयोगकर्ता कासुगाले बनाएको यो चित्र अङ्ग्रेजी विकिपिडियाको विभिन्न विकिपरियोजनाहरूमा पनि प्रयोगमा ल्याइएको थियो ।

 
विकिमिडियाको अन्य परियोजनाहरुमा ल्याइएको चित्र, बायाँबाट क्रमश: कमन्स टेय्न, विकिपे-टेय्न, कोट्स टेय्न

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्