विकिपिडिया:विकिपरियोजना चिकित्सा


विकिपिडिया:विकिपरियोजना चिकित्सा/शीर्षक विकिपिडिया:विकिपरियोजना चिकित्सा/साइड प्यानल विकिपरियोजना चिकित्सा को मुख्यपृष्ठमा तपाइँलाई स्वागत छ। यो परियोजनाको उद्देश्य नेपाली विकिपिडियामा चिकित्सा विज्ञान सँग सम्बन्धित लेख निर्माण तथा सुधार गर्नु रहेको छ।

Namespace Wikipedia.svg कार्य-क्षेत्रसम्पादन

यस परियोजनाको उद्देश्य चिकित्सा विज्ञान सँग सम्बन्धित नयाँ लेख सृजना गर्नु र निर्मित लेखको विस्तार एवं सुधार गर्नु हो।

Nuvola apps korganizer.svg लक्ष्यसम्पादन

उद्देश्य

  • चिकित्सा विज्ञान सम्बंधित नयाँ लेख सृजना गर्नु,
  • निर्मित लेख विस्तार तथा सुधार गर्नु,
  • चिकित्सा सँग सम्बन्धित लेखको गुणस्तर तथा संख्यात्मक बृद्धि गर्नु।
  • मेशिन अनुवाद बाट बनेका लेखको अनुवाद गुणस्तर सुधार्नु।
  • अंग्रेजी विकिपिडिया मा रहेका चिकित्सा सँग सम्बन्धित अत्यधिक महत्वपूर्ण लेख नेपालीमा अनुवाद गर्नु।

Nuvola apps kdmconfig.png आउनुहोस् परियोजनामा सामिल हुनुहोस्सम्पादन

सहभागीसम्पादन

कृपया यहाँ आफ्नो नाम थप्न धक नमान्नुहोस्। नामसँगै आफ्नो रूचिको विषय पनि उल्लेख गर्न सक्नुहुन्छ।