यो पृष्ठ नेपाली विकिपिडियामा कुनै प्रयोगकर्तालाई प्रयोगकर्ता नाम परिवर्तन गर्नु परेमा यहाँ अनुरोध गर्न सकिन्छ । प्रयोगकर्ता नाम उपलब्ध रहेको अवस्थामा स्थानीय प्रशासकहरूले नाम परिवर्तन गरिदिनेछन । नाम परिवर्तन भइसकेपछी विकिपिडियाको सबै परियोजनामा सो प्रयोगकर्तानाम प्रयोग गर्न सकिनेछ ।


एक पटक तपाईं आफ्नो नाम परिवर्तन गर्न पक्का भइसकेपछी, हेर्नुहोला:

  1. सबैभन्दा पहिले यो पृष्ठ पढ्नुहोला तपाईंले नाम परिवर्तन गर्नु अगावै निर्देशनहरू हेर्नु जरूरी छ ।
  2. प्रयोगकर्ता नाम उपलब्ध छ वा छैन त्यसको लागि केन्द्रीय प्रमाणीकरण हेर्नुहोला - यदि सो प्रयोगकर्तानाम विकिपिडियाको कुनै परियोजनामा लिईसकिएको छ भने त्यसको प्रयोग तपाईं गर्न सक्नुहुन्न ।
  3. नयाँ नाम प्रयोग गरेर खाता सृजना नगर्नुहोला वा तपाईंको प्रयोगकर्ता पृष्ठलाई नसार्नुहोला । हामि तपाईंको नाम परिवर्तन गर्नेछौ ।
  4. वर्तमान प्रयोगकर्ता नामले खातामा प्रवेश गरि अनुरोध गर्नुहोला । यदि तपाईंले प्रवेश गर्नुभएन भने अनुरोधकको अनुरोध सफल हुने छैन ।
  5. यहाँ क्लिक गरि अनुरोध गर्नुहोस ।
    • जोड्ने नयाँ= पछी तपाईंले प्रयोग गर्न चाहेको प्रयोगकर्ता नाम
    • जोड्ने कारण= परिवर्तन गर्ने कारण
    • न जोड्ने "विषय/शीर्षक" बाकसमा केहि नजोड्ने
  6. तपाईंले राखेको नाम जाँच गरि पृष्ठ सङ्ग्रह गर्नुहोस ।

यलक्वंदा सम्पादन गर्नुहोस्


Huntaf123 → Huntaf Lucky सम्पादन गर्नुहोस्

  नोट: कुनै समस्या छैन् । — तुल्सी भगत (वार्तालाप) १५:५०, ११ नोभेम्बर २०१६ (युटिसी(UTC))

  सफल भयो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:४९, १७ नोभेम्बर २०१६ (युटिसी(UTC))

Jpfjfuf → राधीका सम्पादन गर्नुहोस्

  नोट: कुनै समस्या छैन् ।— तुल्सी भगत (वार्तालाप) १५:४०, १५ नोभेम्बर २०१६ (युटिसी(UTC))

  सफल भयो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:४९, १७ नोभेम्बर २०१६ (युटिसी(UTC))