विकिपिडिया:प्रमुख लेख समीक्षा/अभिलेख
राखिएको
सम्पादन गर्नुहोस्हटाइएको
सम्पादन गर्नुहोस्समीक्षा अनुभाग
सम्पादन गर्नुहोस्लेखले प्रमुख लेख हुने मापदण्ड पूरा गर्दैन। प्रमुख लेखको लागि मनोनयनको समयमा यसमा पर्याप्त सामग्रीहरू थिए, तर प्रतिलिपि अधिकार उल्लङ्घनको कारणले गर्दा सामग्री हटाइएको छ। यो लेख पूर्ण रूपमा ठुटो लेख भएको छ। अब यो प्रमुख लेखबाट हटाउनु पर्छ।--Saroj Uprety (कुरा गर्ने) १९:२२, १३ अगस्त २०२० (नेपाली समय)
प्रमुख लेख समीक्षा समन्वयक अनुभाग
सम्पादन गर्नुहोस्- हटाउनुहोस्: ठुटो लेख कसरी प्रमुख लेख हुन सक्छ र। यसलाई हटाउनु पर्छ। हिमाल सुबेदी (कुरा गर्ने) २२:४०, १३ अगस्त २०२० (नेपाली समय)
- हटाउनुहोस्: ठुटो पृष्ठ प्रमुख लेख बन्न सक्दैन। पर्वत सुबेदी (कुरा गर्ने) १५:२३, २१ अगस्त २०२० (नेपाली समय)
- समापन टिप्पणी: यो हटाउने उम्मेदवारलाई प्रमुख लेखबाट हटाइएको छ।--Saroj Uprety (कुरा गर्ने) १५:१२, १३ सेप्टेम्बर २०२० (नेपाली समय)