विकिपिडिया:प्रमुख चित्र/जुन २०१९
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१९-०६-०१हेर्ने – वार्ता – सम्पादन २०१९-०६-०२अपि नाम्पा संरक्षण क्षेत्रको एक मनोरम दृश्य...
२०१९-०६-०३हेर्ने – वार्ता – सम्पादन २०१९-०६-०४हेर्ने – वार्ता – सम्पादन २०१९-०६-०५लाङटाङ राष्ट्रिय निकुञ्जको एक मनोरम दृश्य...
२०१९-०६-०६हेर्ने – वार्ता – सम्पादन २०१९-०६-०७हेर्ने – वार्ता – सम्पादन २०१९-०६-०८हेर्ने – वार्ता – सम्पादन २०१९-०६-०९खुम्बु क्षेत्रमा ४७९० मिटरमा अवस्थित गोक्यो तालको दृष्य...
२०१९-०६-१०घोरेपानीबाट देखिने हिमालहरूको दृश्य...
२०१९-०६-११मु्स्ताङमा रहेको बौद्ध गु्म्बा र वरिपरिको हिमालको दृष्य...
२०१९-०६-१२काभ्रेप्लान्चोक जिल्लाको पहाडी क्षेत्रमा पर्ने बल्थली गाँउ...
२०१९-०६-१३फेदी देखि देउरालीको बाटोमा देखिने खेतको दृश्य...
२०१९-०६-१४पोखराको मुख्य पर्यटनको आकर्षण पातले छाँगोको दृश्य...
२०१९-०६-१५सङ्खुवासभामा रहेको गुफापोखरीको दृश्य...
२०१९-०६-१६पोखरामा अवस्थित फेवा तालबाट साँझको बेला देखिने सूनौलो आकाशको दृश्य...
२०१९-०६-१७मनाङ उपत्यकाको प्रमुख आकर्षण मध्ये एक गंगापूर्ण हिमखण्ड तथा ताल...
२०१९-०६-१८चुलु पश्चिम उच्च क्यामबाट देखिने थोरोङ लाको दृश्य...
२०१९-०६-१९चुलु पश्चित हिम वेस क्याम...
२०१९-०६-२०अन्नपूर्ण सर्किटको नमुन ला पासमा रहेको ताल...
२०१९-०६-२१घान्द्रुकबाट देखिएको हिमालको दृष्य...
२०१९-०६-२२अन्नपूर्ण संरक्षण क्षेत्रबाट देखिएको मनोरम आकाशको दृश्य...
२०१९-०६-२३अन्नपूर्ण आधार शिविरको दृश्य...
२०१९-०६-२४चितवन राष्ट्रिय निकुञ्जमा साँझको दृश्य...
२०१९-०६-२५खप्तड राष्ट्रिय निकुञ्जको दृश्य...
२०१९-०६-२६न गाँउबाट रातको समयमा देखिन हिमालको दृष्य...
२०१९-०६-२७अन्नपूर्ण हिमाल क्षेत्रको माथि देखिएको ताराहरू...
२०१९-०६-२८फेवा तालमा डुंगामा ताल अवलोकन गर्दै पर्यटकहरू...
२०१९-०६-२९आज २०७६ साल जेठ १५ गतेको दिन नेपालको गणतन्त्र दिवस परेको छ, नेपालमा जनआन्दोलन २०६३ (चित्रमा) पछि मात्र गणतन्त्र आएको थियो ।...
२०१९-०६-३०बादलको बीचमा माछापूच्छे हिमालको दृष्य...
|