विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१७-०१-१४

माघे सङ्क्रान्ति सम्पादन गर्नुहोस्

माघे सङ्क्रान्ति

माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो। (पूरा  पढ्नुहोस्...)

आवेदनकाे कारणहरू: मिति २०१७-०१-१४ मा माघे सङ्क्रान्ति भएकोले

  • आवेदनकर्ताकाे रूपमा समर्थन. —JuniorX2 ChatHello! ११:३२, २८ डिसेम्बर २०१६ (युटिसी(UTC))
  • कुरा गर्ने १६:३१, ५ जनवरी २०१७ (युटिसी(UTC))
११:३२, ६ जनवरी २०१७ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने

   सम्पादकहरूको मतको आधारमा आजको लेखमा निर्वाचित भएको छ । --Mr. Mobile (talk) १३:१७, ११ जनवरी २०१७ (युटिसी(UTC))