विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१७-०१-१४
माघे सङ्क्रान्ति
सम्पादन गर्नुहोस्
माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो। (पूरा पढ्नुहोस्...) |
आवेदनकाे कारणहरू: मिति २०१७-०१-१४ मा माघे सङ्क्रान्ति भएकोले समर्थनसम्पादन गर्नुहोस्
असमर्थनसम्पादन गर्नुहोस् |
- ११:३२, ६ जनवरी २०१७ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
सम्पादकहरूको मतको आधारमा आजको लेखमा निर्वाचित भएको छ । --Mr. Mobile (talk) १३:१७, ११ जनवरी २०१७ (युटिसी(UTC))