वि.स. २००५ बैशाख १ गतेदेखि नेपालमा नेपाल सरकार वैधानिक कानुन २००४ लागू भएको थिएन । यो संबिधान बैशाख १ बाट सुरु हुने कुरा थियो । तर त्यो भन्दा अगाडी नै प्रधानमन्त्री श्री ३ पद्म शमशेरले राजिनामा दिएकाले र उनका उत्तराधिकारी मोहन शमशेर ले सो संबिधान जारी गर्न चासो दिएनन् । Bishaldev ०३:४१, २८ डिसेम्बर २०१८ (युटिसी(UTC))

"१ वैशाख" पृष्ठमा फर्कनुहोस्।