मेटाउन सहमत छैन सम्पादन गर्नुहोस्

मुख्य शीर्षकका रूपमा हलाे नदेखिएकाे र परम्परागत कृषिमा यसकाे महत्त्वपूर्ण स्थान रहेकाे अनि यसकाे प्रयाेग हराउँदै गएकाले याे लेखिएकाे हाे । यसलार्इ मेट्ने कुरामा म सहमत छैन । यसरी हताेत्साही बनाउने हाे भने मेराेनाम विकिपिडियाबाट काटिदिए हुन्छ । धन्यवाद ।

Komal Prasad Pokharel (कुरा गर्ने) १०:२१, १६ मे २०१५ (युटिसी(UTC))

कमल सर हलो यो हेर्नु होला र यो अलग हो भने ट्याग हटाई दिनु होला ।  -देवराज पौडेल-वार्ता-ईमेल ११:३१, १६ मे २०१५ (युटिसी(UTC))

"हलाे" पृष्ठमा फर्कनुहोस्।