वार्तालाप:हरियो पार्टी

पछिल्लो टिप्पणी: ७ महिना पहिले NeelAbodhद्वारा विषय सहि अभिव्यक्ती हरित दलमा

सहि अभिव्यक्ती हरित दल सम्पादन गर्नुहोस्

दल एक नीराकर, अवधारणागत अस्तीत्व भएको कुरा हुँनाले यस्मा हरियो रङ् को विशेषण नेपाली व्याकरणीय दृष्टिकोणले त्रुटिपुर्ण हुँन्छ । सामान्य तरीकाले वीचार गर्दा पनि देखीँदै नदेखीने चीज कसरी हरियो,कालो,नीलो हुनसक्छ र । त्यसैले अवधारणामा अाधारीत दल जस्ता कुराहरुमा हरित विशेषणात्मक शब्दावली प्रयोग हुँन्छ । हरियो भन्दा अाँखाले नै देखिने हरियो भन्ने अर्थ लाग्छ भने हरित चाँही अवधारणागत भावना व्यक्त गर्ने शब्द भएकोले, नेपालीमा लेख्दा अंङ्ग्रेजीमा जस्तो हुवहु हरियो दल लेखीँदैन । भाषाका यी वीचरणीय पक्षलाइ मनन गर्दे नेपालीमा यस पृष्ठको शीर्षक हरित दल (हरियो भावना वा अवधारणा सँग सम्बन्धीत) हुँनुपर्दछ । NeelAbodh (कुरा गर्नुहोस्) ०८:२९, २ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

"हरियो पार्टी" पृष्ठमा फर्कनुहोस्।