वार्तालाप:शेख मुजिबुर रहमान

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय नाम सम्बन्धमामा

नाम सम्बन्धमा सम्पादन गर्नुहोस्

शेख मुजिबुर रहमान नभएर सेख मुजिबुर रहमान हुनु पर्ने हो। - DULAL (मसँग कुरा गर्नुहोस्) १९:४०, १३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

नियम- विदेशी भाषाबाट आएका सबै स पातलो स हुन्छ।
@Krish Dulal: त्यसो भए शाहरुख खान र शाहीद कपूरका लागि के हुन्छ?- Saroj Uprety (कुरा गर्ने) १९:५३, १३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
म सबै परिवर्तन गर्ने सोचिरहेछु। नियम सबमा एक हुनु जरुरी छ। NICE CATCH - DULAL (मसँग कुरा गर्नुहोस्) २०:००, १३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
@Krish Dulal: तर दुबै नेपाली र हिन्दी विकिपीडिया देवनागरी लिपिमा लेखिएका छन्। यस्तो अवस्थामा त्यस्ता लेखहरू सार्न ठीक छ? र त्यो नियम कहाँ लेखिएको छ? Please clarify.- Saroj Uprety (कुरा गर्ने) २०:१२, १३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
  विरोध शेख मुजिबुर रहमान व्यक्तिको नाम हो र यही नाम प्रयोगमा पनि देखिन्छ। अनि यस नाममा प्रयोग भएको शेख शब्द नेपाली शब्दकोशमा समेत रहेको छ। अतः नामको हिज्जे परिवर्तन गर्नु नपर्ने लाग्छ।--Nirajan pant (कुरा गर्ने) २०:०४, १३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
"शेख मुजिबुर रहमान" पृष्ठमा फर्कनुहोस्।