वार्तालाप:लुसी डियाकोभस्का

पछिल्लो टिप्पणी: "४ वर्ष अघि" पर्वत सुबेदीद्वारा लेखिएको थियो

बुल्गेरियाली उच्चारण अनुसार लुसी दियाकोभस्का भएता पनि यिनको कार्यकाल जर्मनीबाटै सुरु भएको र जर्मनेली साङ्गीतिक समूहको सदस्य भएको र जर्मनीसँग विशेष सम्बन्ध रहेका कारण जर्मनेली भाषा अनुसार शीर्षक निर्धारण गरिएको जानकारी गराउन चाहन्छु। पर्वत सुबेदी (कुरा गर्ने) १६:५७, ३० अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

"लुसी डियाकोभस्का" पृष्ठमा फर्कनुहोस्।