वार्तालाप:रियल म्याड्रिड
पछिल्लो टिप्पणी: ३ वर्ष अघि पर्वत सुबेदीद्वारा विषय पृष्ठ सार्न अनुरोध →१२ डिसेम्बर २०२०मा
पृष्ठ सार्न अनुरोध →१२ डिसेम्बर २०२०
सम्पादन गर्नुहोस्
यस रियल म्याड्रिडको नाम परिवर्तन गरि रियल मड्रिड राख्न प्रस्ताव गरिएको छ।
यो चिनो लगाउनसाथ पृष्ठको वार्तालापमा पृष्ठ सार्ने अनुरोध बाकस जोडिनेछ र सो पृष्ठलाई श्रेणी:पृष्ठ सार्ने अनुरोधहरूमा श्रेणीकरण गर्नेछ। यदि वार्तालाप सुरु गरिएको ७ दिनभित्र सहमति भएमा छलफल बन्द गर्न सकिनेछ। कृपया, पृष्ठ सार्न यस {{subst:requested move}} को प्रयोग गर्नुहोला, तर {{requested move/dated}} को प्रयोग कदापि नगर्नुहोला। |
रियल म्याड्रिड → रियल मड्रिड – १) खोज नतिजा अनुसार म्याड्रिड भन्दा मड्रिड शब्दको अत्याधिक प्रयोग देखियोकोले (करिव दुइ गुणाले बढी)
२) उच्चारणमा मड्रिड सुनिएकोले। /məˈdrɪd/ कडी पर्वत सुबेदी (कुरा गर्ने) २१:२१, १२ डिसेम्बर २०२० (नेपाली समय)