राक्षस शब्द पूर्णतया संस्कृत र हिन्दु धर्मसँग सम्बन्धित शब्द हो, यसैले अंग्रेजीमा पनि यसलाई Rakshasa नै लेखिन्छ । यसैले यसमा बाइबलको कुरा जोड्नु गलत हो। बाइबलमा उल्लेखित दुष्ट तत्वलाई उनीहरू कै नामले उल्लेख गर्नु उपयुक्त होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:१२, २ अगस्त २०१४ (युटिसी(UTC))

"राक्षस" पृष्ठमा फर्कनुहोस्।