महिला र स्त्रीलिंगीको भिन्नता सम्पादन गर्नुहोस्

यस पृष्ठमा महिला र स्त्रीलिंगी एउटै वएको कुरा उल्लिखित थियो। तर यो अहिलेको अन्दर्भमा गलत हो। पहिला त Sex र Gender लाई एउटै मानिन्थ्यो तर अब त Oxford Dictionaryले पनि यसलाई फरक भन्दछ। Sex(जैविक लिंग) र Gender(सामाजिक लिंग) फरक कुराहरू हुन। सबै Female sex(स्त्रीलिंगी)हरू Female gender(महिला) हुँदैनन। Female sex(स्त्रीलिंगी) वनेको शरीर र यौन अंगका आधारित छ भने Female gender(महिला) भने हाउवाउमा आधारित छ। तपाईं यसको बारेमा यता थुप्रै जानकारीहरू प्राप्त गर्न सक्नु हुन्छ:

-Krozan7 (कुरा गर्ने) १०:२५, २२ मार्च २०१४ (युटिसी(UTC))

"महिला" पृष्ठमा फर्कनुहोस्।