वार्तालाप:मलेशियन बाघ

यस पृष्ठमा अङ्ग्रेजी विकीको जस्तै बाघको फोटो किन देखाइएको छैन । -सन्जु भट्टराई (कुरा गर्ने) ११:४२, ९ जनवरी २०१७ (युटिसी(UTC))

@सन्जु भट्टराई: जी, तपाईले बाघको फोटो राखि विकिपिडियाको लेखलाई सुधार गर्न सहयोग गर्न सक्नु हुन्छ । कुरा गर्ने १२:१७, ९ जनवरी २०१७ (युटिसी(UTC))
@Nirjal stha: जी, मैले विकिपिडियाको लेखमा बाघको फोटो राखेर सुधार गर्न प्रयास गरेको थिए तर लेखमा रातो लिङ्क देखाउछ । कृपया लेखलाई हेरेर मिलाइदिनु होला । सन्जु भट्टराई (कुरा गर्ने) १२:४९, ९ जनवरी २०१७ (युटिसी(UTC))
"मलेशियन बाघ" पृष्ठमा फर्कनुहोस्।