वार्तालाप:मन्टेसरी शिक्षा


पृष्ठ सार्न अनुरोध →१६ अगस्त २०२०

सम्पादन गर्नुहोस्
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- Saroj Uprety (कुरा गर्ने) २२:३१, २२ अगस्त २०२० (नेपाली समय)


मण्टेसरी पद्धतिमन्टेसरी शिक्षा – सही शीर्षक-- Saroj Uprety (कुरा गर्ने) १९:१०, १६ अगस्त २०२० (नेपाली समय)

  • सही शीर्षक मोन्टेस्वरी हुन्छ र सोही अनुसार शीर्षक फेर्नु पर्नेमा सिफारिस गर्दछु। पर्वत सुबेदी (कुरा गर्ने) १९:४०, १६ अगस्त २०२० (नेपाली समय)
@पर्वत सुबेदी: कृपया स्रोत प्रदान गर्नुहोस्? समाचार पोर्टलमा यस शब्दभन्दा अधिक अनुरोध गरिएको शीर्षक 'मोन्टेसरी' र 'मन्टेसरी' प्रयोग गरिएको छ।--Saroj Uprety (कुरा गर्ने) १९:५४, १६ अगस्त २०२० (नेपाली समय)
शब्दकोषमा मन्टेसरी नाम प्रयोग भएको कारणले सोही नाम राख्न पुनः अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) २०:२८, १६ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"मन्टेसरी शिक्षा" पृष्ठमा फर्कनुहोस्।