वार्तालाप:बेजिंग
यो पृष्ठलाई बेइजिङ संग समायोजन गर्न ठिक हुन्न । यसको उच्चारण गलत छ बेइजिङको उच्चारण/beɪˈdʒɪŋ/ हुन्छ । अत: यसलाई मेटाउनु उपयुक्त होला । Nirmal Dulal (कुरा गर्ने) १३:१६, ९ मार्च २०१४ (युटिसी(UTC))
बेजिंगको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा बेजिंगलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।