वार्तालाप:बङ्गाली भाषा

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →७ भदौ २०७७मा
विकिपरियोजना भारत (Rated सुरुवात-class, मध्यम-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना भारतको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर भारत विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
सुरुवात यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई सुरुवात मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 मध्यम  यो लेखलाई परियोजनाको महत्व मापनमा मध्यम महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 


पृष्ठ सार्न अनुरोध →७ भदौ २०७७ सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन(गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) ११:५७, १७ अक्टोबर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


बङ्गाली भाषाबङ्गला भाषा- नेपाली वृहत् शब्दकोशका अनुसार। बङ्गाली बङ्गलादेशका मानिसहरूको प्रतीक हो भने बङ्गला भाषाको प्रतीक।ہیمال سُبےدی چلو بات کرتے ہیں ०८:३९, २३ अगस्त २०२० (नेपाली समय)

  •   असमर्थन "बङ्गला" शब्द नेपाली शब्दकोशमा भएता पनि नेपालीमा यस भाषाको लागि "बङ्गाली" शब्दको समेत प्रयोग रहेको छ र यही शब्द बढी चलनमा छ। साथै शब्दकोशमा समेत बङ्गाली शब्द भाषा वा बङ्गालादेशमा बस्ने मानिस दुवै भनी व्याख्या गरिएको छ। यसर्थ यस शीर्षकमा कुनै परिवर्तन गर्न आवश्यक छैन्।--Nirajan pant (कुरा गर्ने) १९:४८, २३ अगस्त २०२० (नेपाली समय)
  • Nirajan pant ज्यु नेपाली शब्दकोशका बङ्गली शब्द भेटिएको भन्नु भएको छ य‍ मिथ्थे कथा बाहेक केही हैन। तपाई यहाँबाट नेपाली वृहत् शब्दकोशको सबैभन्दा नयाँ संस्करण अभिभारण गरि त्यसको पृष्ठ सङ्ख्या ९०० मा हेर्न सक्नुहुन्छ। वा यो हेर्नुहोस्। नेपालीमा बङ्गाली शब्दको प्रयोग हुन्छ त मानिसहरूका लागि मात्र। यदि भाषाको नाम बङ्गाली भएको भए भाषाबाट बनेको देशको नाम बङ्गालीदेशको साटो किन बङ्गलादेश भयो त? कारण हो भाषा मात्र। ہیمال سُبےدی چلو بات کرتے ہیں १०:५४, २७ अगस्त २०२० (नेपाली समय)
टिप्पणीको लागि धन्यवाद। "राष्ट्रिय नेपाली शब्दकोश"को पृष्ठ नं. ६११ र ६१३ मा बङ्गाली शब्दको अर्थ हेर्न र पढ्न सकिन्छ। र यसै गरी अन्य शब्दकोशहरूमा पनि यो शब्द अटाएको छ। त्यसैले प्रचलनको आधारमा "बङ्गाली भाषा"लाई नै मूल शीर्षक राखी "बङ्गला भाषा" लाई वैकल्पिक नामको रूपमा प्रयोग गर्दा उपयुक्त हुने मेरो विचार रहेको छ।--Nirajan pant (कुरा गर्ने) १२:०९, २७ अगस्त २०२० (नेपाली समय)
  • नेपाली भाषामा रहेका अन्य शब्दकोशमा बाङ्लादेश शीर्षक पनि अटाएको छ, त्यसो हो भने किन बाङ्लादेशलाई मेटाएर मात्र बङ्गलादेश बनाइयो त? दुई प्रचलित हुँदैहुँदै पनि, तर त्यतिबेला प्रचलित भनेर कसैले पनि भनेनन् सबैले वृहत् शब्दकोश अनुसार भनेर सार्नमा समर्थन गरेका थिए त्यसमा मैले जतिनै बाङ्लादेश भनेतापनि स्वीकृत हुँदैन थियो, कारण हो वृहत् शब्दकोश। नेपाली भाषाका शब्दकोशहरू अन्य केही भएतापनि मानक निकाय भनेको प्रज्ञाप्रतिष्ठानको नेपाली वृहत् शब्दकोश मात्रै हो। यस अनुसारले शीर्षक तय गर्नु भनेको शब्दकोशको अवहेलना गर्नु हो। यसअधि थुप्रै प्रयोगकर्ताद्वारा वृहत् शब्दकोशलाई आधार मान्ने भन्नेमा समर्थन गरेका छन्, हेर्नुहोस् तपाईपनि हुनुहुन्छ। अन्य शब्दकोशका अनुसार बङ्गाली, वृहत् शब्दकोशका अनुसार बङ्गला र आधिकारिक अनुसार बाङ्ला भनेर झन बहस गरिनु भन्दा बङ्गला बनायो भने सबैलाई सुहाउँदो हुन्छ।भोली आधिकारिक अनुसार गर्नुपर्छ भनेर कसैले भन्यो भने त्यहाँ पनि पुनः विवाद आउँछ।ہیمال سُبےدی چلو بات کرتے ہیں १४:०४, २७ अगस्त २०२० (नेपाली समय)
  •   समर्थन, बृहत् नेपाली शब्दकोश अनुसार भएकोले। پربت سُبےدی (تحدث معي) १४:११, २९ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"बङ्गाली भाषा" पृष्ठमा फर्कनुहोस्।