वार्तालाप:बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली

विपल्ब जी,

तपाईले बंगलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो लाई Creative Commons Attribution 3.0 अन्तरगत राख्नु भएको रहेछ । यो license, non free - content लाई उपयुक्त होइन बरु गैर-मुफ्त प्रयोग औचित्य‎ अन्तरगत लोगो अपलोड गरि प्रयोग गर्नु हुन सुझाव दिन्छु । Nirjal stha (कुरा गर्ने) ०७:०६, २६ मार्च २०१४ (युटिसी(UTC))

"बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली" पृष्ठमा फर्कनुहोस्।