साथीहरुलाई नमस्कार छ म आफैले ढीला संपर्क गरें । म बिस्तृत रुपमा हेर्नेछु एकपटक विकिपिडियाको पेज र मलाई लागेका कुरा व्यक्त गर्नेछु । विकिपेडीया प्रयोग गर्ने बिधि नजानेरै हो मैले पहिलो पेजमा नाम राखेको । तर म सानो तिनो सहयोग अबस्यै गर्नेछु । किनभने मलाई पनि केहि न केहि योगदान विकिपेडियालाई गर्न मन छ । कुरा रह्यो प्रथम पेजको । तपाइहरुले गर्नुभएको मैले राखेको पेजको संपादन ठीकै भयो । जुन ४ २००७

"फ्रान्स" पृष्ठमा फर्कनुहोस्।