वार्तालाप:पणजी
पछिल्लो टिप्पणी: ४ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →२३ अगस्त २०२०मा
पृष्ठ सार्न अनुरोध →२३ अगस्त २०२०
सम्पादन गर्नुहोस्- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) १५:३३, १६ सेप्टेम्बर २०२० (नेपाली समय)
पणजी → ? – के यसको नेपाली उच्चारण पणजी नै हुन्छ होला त ? सरोज(Saroj) (कुरा गर्ने) १५:३९, २३ अगस्त २०२० (नेपाली समय)
- यो भारतको पश्चिमी प्रान्त गोवाको राजधानी हो। र यसको उच्चारण "पणजी" नै हुन्छ। नेपालीमा "पनजी" वा अरू कुनै नाम राख्नु उचित नहोला।--Nirajan pant (कुरा गर्ने) १९:३२, २३ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।