वार्तालाप:नेपालमा क्वयेर अधिकार सम्बन्धी अदालतीय फैसला
पछिल्लो टिप्पणी: ४ वर्ष अघि Biplab Anandद्वारा विषय मेट्न सहमत छैनमा
मेट्न सहमत छैन
सम्पादन गर्नुहोस्लेखलाई यथावत राख्ने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:५९, ११ नोभेम्बर २०२० (नेपाली समय)
- तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
शीघ्र मेटाउन सहमत छैन किनभने शीमे सा १ को मापदण्द पूरा गर्दैन । यो लेखले पूर्णतया सर्वाधिकार उल्लङ्घन गर्दैन । यो लेखमा अदालतको फैसला हूबहू निकालेर राखिएको छैन । ती फैसलाहरूलाई छोटो बुँदाहरूमा रूपान्तरण गरिएको छ । यो लेखमा अर्थहीन र अस्पष्ट सामग्री छैन । यो लेखका सामाग्रीहरू नेपालमा सर्वोच्च अदालतले गरेको क्वयेर अधिकार सम्बन्धीका फैसलाहरू सम्बन्धीको वर्णन हो । --यलक्वंदा (कुरा गर्ने) १२:३८, ११ नोभेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।