वार्तालाप:नेपालका सहरहरू

यस पृष्ठमा दीर्घ-ह्रस्व लगायत हिज्जेमा धेरै गडबड देखिन्छन्। हामी जस्ता गैरनेपालीले अरू भाषामा नेपाल सम्बन्धी पृष्ठ बनाउँदा विकिपिडियाको नेपाली संस्करण नै प्रमाणको रूपमा लिन चाहनछौं तर हालको स्थितिलाई हेर्दा विश्वसनीयता कम छ भन्नु परेको छ।

तसर्थ दीर्घ-ह्रस्व, ब-व, श-ष-स आदिबारे अझ बढी ध्यान पुर्‍याएर उल्लेख गरिदिनुभयो भने यसको उपयोगिता बढ्ने थियो र सुनमा सुगन्ध हुने थियो कि? धन्यवाद!--Jjjooojjj १९:२०, २२ जुलाई २००८ (UTC)

नेपालका सहरहरूको बारेमा छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्
"नेपालका सहरहरू" पृष्ठमा फर्कनुहोस्।