वार्तालाप:नयाँ दिल्ली

यो लेखलाई पूरै मेटाउन भन्दा यसमा प्रयोग भएका गैर नेपाली भाषाका शव्दहरूलाई अनुवाद गर्न सहयोग गर्न सबैमा अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०७:४०, २७ अप्रिल २०१४ (युटिसी(UTC))

यहाँ भएको लेखलाई शब्द मिलाएर लेख्नुभन्दा नयाँ लेख लेख्न सजिलो भएको हुनाले त्यसो गरिएको जानकारी गराउन चाहन्छु। अल्छि लाग्दैन भने आफैँ गरौ न त प्रशासक ज्यु... एक महिना त बाँकि छ। ११:५४, ६ सेप्टेम्बर २००९‎ मा सुरु भएको लेख अहिलेसम्म त पूरा हुनु पर्ने होइन र? हामीले नगरे कसैले गर्दैन भन्ने बुझ्नु जरुरी छ। अनुवाद गरेर मात्र हुने हो र? वाक्य गठन नै मिलेको छैन अनि कसरी हुन्छ? -DULAL (मसँग कुरा गर्नुहोस्) १३:५०, २७ अप्रिल २०१४ (युटिसी(UTC))
"नयाँ दिल्ली" पृष्ठमा फर्कनुहोस्।