वार्तालाप:दिग्दर्शन युवा क्लब

मेटाउन सहमत छैन सम्पादन गर्नुहोस्

हरेक देशका विभिन्न क्लब या सस्थाका बारेमा लेखहरु लेखिदा नेपालको चितवनको गौरव दिग दर्शन युवा क्लब विकिमा नअटाउनु लज्जास्पद कुरो हो । देशमा भएका उर्जाशिल र गैरनाफामुलक सस्थाको औचित्य नदेखिनु आफैंमा दुर्भाग्यपूर्ण कुरा हो ।

सृजनशील युवा समाज, सोलुखुम्बु रोटरि क्लब लगायत संसारका धेरै क्लबको जानकारी अट्ने विकि दिग दर्शन युवा क्लबको जानकारी किन अटेन भन्ने चाहिँ प्रष्ट भएन । धन्यवाद ।

@Bpaviral: ज्यू, हजुरको योगदानको लागि धन्यवाद ! गलत नाम भएकोले लेख मेटाउने ट्याग लगाइएको थियो । यस लेखलाई विकीकरण गर्नुहोला । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ०६:४७, १४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))
"दिग्दर्शन युवा क्लब" पृष्ठमा फर्कनुहोस्।