वार्तालाप:थ्री गर्जेज
पछिल्लो टिप्पणी: २ वर्ष अघि Biplab Anandद्वारा विषय मेट्न सहमत छैनमा
मेट्न सहमत छैन
सम्पादन गर्नुहोस्सान्दर्भिक टिप्पणीको कारण अनुप्रेषण पृष्ठ राख्ने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:५१, २१ डिसेम्बर २०२१ (नेपाली समय)
- तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
शीघ्र मेटाउन सहमत छैन किनभने दुनियाँमा यो बाँधको नाम "थ्री गर्जेज"भनेर प्रचलित छ। खोज हेर्नुहोस्। हरेक नामलाई नेपालीकरण गर्न जरुरी हुँदैन। --Bishaldev २०:०६, २१ डिसेम्बर २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।