वार्तालाप:तेस्रोलिङ्गी व्यक्तिहरूको अधिकार

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय मेट्न सहमत छैनमा

मेट्न सहमत छैन सम्पादन गर्नुहोस्

शीघ्र मेटाउन सहमत छैन किनभने यो पृष्ठले मेटाउने मापदण्ड पूरा गर्दैन । (कारण खुलाउनुहोस्) --यलक्वंदा (कुरा गर्ने) १६:०२, २८ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

@यलक्वंदा: देशको छुट्टा छुट्टै लेख बनाउनुभन्दा यसै लेखमा खण्ड बनाइ राख्दा उपयुक्त हुने मेरो विचार छ। यो बारेमा यहाँको विचार के छ?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०९, १२ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
@Biplab Anand: हुन्छ ।— यो अहस्ताक्षरित टिप्पणी: यलक्वंदाले (वार्तायोगदान) ११:२२, १३ डिसेम्बर २०२० (नेप्रस)मा गर्नुभएको हो।
यदि देश अनुसारको लेख लामो छैन भने हामी त्यसलाई एकल लेखमा राख्न सक्दछौं। यदि देश अनुसारको लेख लामो छ भने, हामी तिनीहरूलाई छुट्टा छुट्टै रुपमा विभाजन गर्न सक्दछौं। @यलक्वंदा: सम्भव भए कृपया लेखलाई विकीडाटामा लिंक गर्नुहोस्। --Saroj Uprety (कुरा गर्ने) ११:४६, १३ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
@Biplab Anand: ::@Saroj Uprety: लेखहरू खासै लामा छैनन् । त्यसैले यसै लेखमा गाभेँ । विकिडाट सँग पहिल्यै लिंक गराइएको छ । --यलक्वंदा (कुरा गर्ने) १३:३६, १३ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
@यलक्वंदा:, धन्यवाद। विशेष रूपमा यहाँले यी विषयहरूसँग सम्बन्धित लेखको निर्माण गर्दै आउनुभएकोले कृपया सकेसम्म उल्लेखनीय विषयका लेखहरू निर्माण गर्नुहोला साथै जीवित मानिससँग सम्बन्धित लेख निर्माण गर्दा विशेष ध्यानदिनुहुनेछ भनि आशा राखेको छु। हुन त म स्वयं समीक्षा गर्दैछु तर पनि एउटै लेखको खण्डको रूपमा राख्न सकिने लेखको बारेमा छुट्टा छुट्टै लेखको निर्माण नगरि एउटै लेख निर्माण गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:४९, १३ डिसेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्
"तेस्रोलिङ्गी व्यक्तिहरूको अधिकार" पृष्ठमा फर्कनुहोस्।