नेपालमा पायिने जदिबुति सम्बन्धहि कुनै पनि तस्बिर् हरू प्रकाशितभयेको देखियेन् र जदिबुति सम्बन्धि कुनैपनि ग्यानबरधक कुराहरू प्रकसित् हुन्दैन किन होल?

असम्बन्धित तस्वीर सम्पादन गर्नुहोस्

यो लेखमा गाँजाको बोटको तस्वीर राखिएको छ। उचित तस्वीर राख्न आग्रह गरिन्छ। --Ganesh Paudel ०७:०४, ३० मे २०११ (UTC)

  • सुझाबका लागि धन्यबाद । आदरणीय मित्र तर यो गाँजाको तस्वीर नभएर तितेपाती भन्ने वनस्पति नै हो यो हेर्नुहवस ।

-Krish Dulal ०७:४४, ३० मे २०११ (UTC)

  •     म पनि झुक्किएर, यो गाँजा नै हो कि भन्ठानेको थिए, तर बास्तबमै यसलाइ मध्य नेपलमा तितेपाती भन्छन। तर मेरो घर तेह्रथुमतिर (मात्रै पो हो कि?) यसलाइ (Artemisia vulgaris) 'पाती' र फ़राकिलो पात भएकोयस्तो बनस्पतिलाइ तितेपाती भन्छन। तस्वीरको दाहिने तिरको भिरालो भागमा हाम्रोतिर तितेपाती भनिने बनस्पति बढि देखिन्छ्।- बिकास १९:३३, ३० मे २०११ (UTC)
"तितेपाती" पृष्ठमा फर्कनुहोस्।