तितेपाती नेपालमा पाइने एक किसिमको जडीबुटी हो। यो मध्य पहाडमा पाइन्छ।

तितेपाती
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने एन्जिओस्पर्म
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
A. vulgaris
वैज्ञानिक नाम
Artemisia vulgaris
L.

उपयोग सम्पादन गर्नुहोस्

  • यसको उपयोग जडिबुटीका रूपमा र सौदर्य प्रसाधनमा अत्तर निर्माणको लागि प्रयोग गरिन्छ ।
  • साथारण तया जहाँ पनि हुर्कने यस वनस्पति कहिले काहीँ नेपाली किसानहरू आफ्ना पशुहरूका लागि घाँस या सोत्तरको रूपमा पनि प्रयोगमा ल्याउने गर्दछन् ।
  • नेपालको खोटांग जिल्ला को पाथेका मा ३५ लाख लगानी गरेर तितेपातीबाट सुगन्धित तेल निकाल्न उद्योग स्थापना गरिएको छ |
 
तितेपाती

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्