वार्तालाप:तमु ल्होसार

तपाईको लेखाई राम्रो लाग्यो। अझै सुधार गर्नुहुन्छ भन्ने आशा राख्दछु।

  • तमु ल्होसारको सुरुवात कसरी भएको हो , यसका बारेपनि पढ्न पाए यो लेख अझ उत्कृष्ट हुन्छ जस्तो मलाई लाग्यो।-Anupam Poudel (कुरा गर्ने) ०६:३७, १७ जुलाई २०१३ (युटिसी(UTC))
  • यस लेखको Infobox पनि भएको भए तमु ल्होसारको बारे अझ राम्रो जानकारी पाइने थियो। साथै यस लेखको छुट्टा छुट्टै भागहरु अझ राम्ररी छुट्टाइ लेखिएको भए हुन्थ्यो जस्तो मलाई लाग्छ। Bipal (कुरा गर्ने) ०७:५०, १७ जुलाई २०१३ (युटिसी(UTC))

तमु ल्होसारको बारेमा छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्
"तमु ल्होसार" पृष्ठमा फर्कनुहोस्।