वार्तालाप:टोबा टेक सिंह सहर

शीर्षकमा "शहर" शब्दलाई सानो कोष्ठक भित्र राख्दा उपयुक्त होला कि? जसले गर्दा "टोबा टेक सिंह" मानिसको नाम नभई शहर हो भनी बुझ्न सजिलो हुन्छ अन्यथा "टोबा टेक सिंह शहर" नै शहरको नाम हो कि भन्ने बुझिनजान्छ।--Nirajan pant (कुरा गर्ने) १६:४५, २८ नोभेम्बर २०१८ (युटिसी(UTC))

"टोबा टेक सिंह सहर" पृष्ठमा फर्कनुहोस्।