वार्तालाप:टर्की

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय शीर्षक फेर्न अनुरोधमा

शीर्षक फेर्न अनुरोध सम्पादन गर्नुहोस्

नेपाली बृहत् शब्दकोशको अवहेलना गरि शीर्षक बदलिएको छ। यसको मुल शीर्षक तुर्की हुन्छ जुन स‌स्कृत भाषाको तुरस्क शब्दबाट आएको हो र त्यही अनुसार शीर्षक सच्याउनु पर्छ। मानक निकायको अवहेलना गरि वेबसाइटमा लेखिएको भरमा शीर्षक फेर्न राम्रो कार्य होइन। तर यदी कसैलाई टर्की सहि लाग्छ भने नेबृशमा गलत लेखिएको छ तत्काल सच्याउका लागि अनुरोधको विकल्प खुला छ। त्यहाँ भएको खण्डमा सहर्ष स्वीकार्य हुनेछ। हिमाल सुबेदी (कुरा गर्ने) १४:३७, ८ जुलाई २०२० (नेपाली समय) हिमाल सुबेदी (कुरा गर्ने) १४:३८, ८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

नेपाल प्रज्ञाप्रतिष्ठानले जारी गरेको नेपाली बृहत् शब्दकोश अनुसार यहाँ धेरै शीर्षकहरू बनेका छन् र मानक निकाय अनुसार हामीले धेरै शब्दहरू अनुसरण गरेका छौँ, जसमा विभिन्न ह्रस्व, दीर्घ र हालसालै नेबृश अनुसार फेरिएको काठमाडौँ समावेश छ। तर वेबसाइटले भन्यो भन्दैमा पुस्तकमा पनि समावेश तुर्की शब्दलाई उपेक्षा किन गर्न खोजिएको हो? बोल्दा फेरि टर्की बोल्नु तर यहाँ तुर्की नै हुन्छ।- Saroj Uprety (कुरा गर्ने) १४:५७, ८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
"टर्की" पृष्ठमा फर्कनुहोस्।