वार्तालाप:जल घडी

पछिल्लो टिप्पणी: "३ महिना पहिले" 202.51.80.170द्वारा लेखिएको थियो

नेपालमा ७० वर्ष अगाडी मिलिसिया सिपाहीहरुले पानी घडी संचालन गर्दथे । यसैको आधारमा कति घडी दिन र कति घडी रात गयो भनि ह्याम्बरले ठोक्ने घण्टी बजाउॅंथे । वरपरका सुन्नेले कति घडी रात गयो भनि थाहा पाउॅंथे । 202.51.80.170 (कुरा गर्नुहोस्) ०८:३१, १३ सेप्टेम्बर २०२४ (नेपाली समय)जवाफ दिनुहोस्

"जल घडी" पृष्ठमा फर्कनुहोस्।