वार्तालाप:घरपालुवा चौरी गाई

यसलाई नेपालीमा चौंरीगाई भनिन्छ

  • भवानीजी चौरीगाई भनेको त याकको उन्नत जाति पो हो त, हैन र? - (Nirmal Dulal ०६:४६, १३ मार्च २०११ (UTC))
  • १२ - १५ साल अगाडि पशुचिकित्सा पढेको भएर धेरै त सम्झिन्न्, तर याक र चौरी फ़रक् हुन्, त्यसैले त्यो जानकारि केहि मात्रामा भए पनि थपेको छु। पूरा छैन, अझै थप्नु पर्ने छ्, खोजेर थप्नेछु। (बिकास १८:१५, १७ अप्रिल २०११ (UTC))
"घरपालुवा चौरी गाई" पृष्ठमा फर्कनुहोस्।