वार्तालाप:ग्याँस टर्बाइन

पछिल्लो टिप्पणी: २ वर्ष अघि Biplab Anandद्वारा विषय ग्यास वा ग्याँसमा

ग्यास वा ग्याँस सम्पादन गर्नुहोस्

नेपाली विकिपिडियाका विभिन्न लेखहरूमा 'ग्यास' शब्दको प्रयोग भइरहेको हेर्न सकिन्छ तर नेपाली बृहत् शब्दकोशमा 'ग्यास' शब्द नभइ 'ग्याँस' शब्द रहेको हुँदा यस विषयमा सामुदायिक छलफल गरि एकरूपता कायम गर्नको लागि सबै प्रयोगकर्ता वर्गमा यो छलफलमा भाग लिन आग्रह गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२१, ४ जुलाई २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

"ग्याँस टर्बाइन" पृष्ठमा फर्कनुहोस्।