वार्तालाप:गोल्डेन टेम्पल
कल्पनाजी, गोल्डेन टेम्पल नेपालीमा हिरण्यवर्ण महाविहार भनिन्छ । - Nirmal Dulal ०८:२८, २४ मार्च २०११ (UTC)
- अंग्रेजीको नागबहल नैं उपर्युक्त हिरण्यवर्ण महाविहार र हिरण्यवर्ण महाविहार हुन् भनें ता नागबहल पनि जोड़्दा तिनोटा नामहरु भए?-
Bhawani
|
- भवानीजी, नागबहाल ललितपुरको एक स्थानको नाम भएको र यसको चर्चित तथा आधिकारीक नाम हिरण्यवर्ण महाविहार[१] नै भएकोले यही उपयुक्त होलाकी ? - Nirmal Dulal ०८:४९, २४ मार्च २०११ (UTC)
गोल्डेन टेम्पलको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा गोल्डेन टेम्पललाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।