गाँउ विकास समिति नामक लेख पहिल्यै भएको कारण, यो लेखलाई त्यसमा समायोजन गरे राम्रो होला। यस लेखमा भएको इलाम जिल्लाका गाविसहरू कामलाग्ने हुँदा redirect tag राख्नुभन्दा पाहिला सो भाग कहिँ सारे उचित होला। प्रयास ०४:४०, १६ जुन २०१० (UTC)

यस पृष्ठमा भएका प्राय: गाविसको नामावली Google Transliteration प्रयोग गरी निकालिएको हुनाले त्रुटि हुने अत्यधिक संभावना छ । - User:Jitendranp

"गाविस" पृष्ठमा फर्कनुहोस्।