केही शब्दहरु सम्पादन गर्नुहोस्

निम्न लिखित अंग्रेजी शब्दहरुको नेपाली अनुवाद के होला?

  • Geometry=रेखाशास्त्र कि ज्यामिती?
  • Number=अंक कि संख्या?
  • Arithmetic=अंक गणित कि अरु केही?
  • Algebra=बीजगणित कि अरु केही?
  • Analysis=???

धन्यवाद!--युकेश १८:१०, २१ अक्टोबर २००७ (UTC)

"गणित" पृष्ठमा फर्कनुहोस्।