I will edit, add more materials. Today I am too tired and sleepy. Tomorrow or after few days I will add references. Please, do not harshly edit or delete.

If you have more opinions, or factual materials please, let us make this page beautiful.

Thanks. Bye.


  1. ग़ज़ल शब्दावली (उदाहरण सहित)
  2. तक्तीह प्रणाली (उदाहरण सहित)
  3. ध्‍वनि (उदाहरण सहित)
  4. राग, ताल (उदाहरण सहित)
  5. Ghazal music arrangement, chord progressions (उदाहरण सहित)
  6. लय बिचार (उदाहरण सहित)
ठिस बुढा (वार्ता)


धेरै राम्रो लेख !--सरोज(Saroj) (वार्ता) ०४:४८, २४ अक्टोबर २०११ (युटिसी(UTC))

नमसकार! ऽबाट वा ऽ बाट, सालिम वा सालीम ।

रोबोट ज्युलाई धन्यवाद !

रोबोक़् ज्युबाट रिप्रेन्सको आशा राख्न सकिएला ?

क्षमा । ठिस बुढा (वार्ता)

पृष्ठभूमि र परम्पराले कुनै रिफरेन्स नदेखाको हुनाले सबै मेटें । सम्पादन गर्नुहोस्

नमस्कार ! हेप्पी शिवरात्री !

केहि महिना कुर्दा पनी "पृष्ठभूमि र परम्परा"ले कुनै रिफरेन्स नदेखाको हुनाले सबै मेटें । अनि, नयां राखें, रिफ्रेन्स सहित ।

धन्यवाद !

ठिस बुढा (वार्ता) १०:०२, २० फेब्रुअरी २०१२ (युटिसी(UTC))


प्रिय ठिस बुढा जी , यस लेखको उत्कृष्टताको लागि तपाईको अथक योगदानको जति प्रसंशा गरे पनि पुग्दैन , नेपाली विकिपीडियामा श्रेणीहरू अङ्ग्रेजीमा लेख्ने चलन नभएको भएर निम्न श्रेणीहरू हटाइएको छ कृपया आफ्नो बिचार राख्नुहोला !
[[श्रेणी:Ghazal]]
[[Category:Ghazal|*]]
[[Category:Poetic form]]

--सरोज(Saroj) (वार्ता) ०५:५२, २४ फेब्रुअरी २०१२ (युटिसी(UTC))


नमस्कार !

सरोज कुमार ढकाल सर,

धन्यवाद !

मेरो गल्ती सच्याईदिनु भएकोमा मुरि मुरि धन्यवाद !

ठिस बुढा (वार्ता) ०७:५८, २५ फेब्रुअरी २०१२ (युटिसी(UTC))

"गजल" पृष्ठमा फर्कनुहोस्।