शब्दकोश अनुसार कालिज शब्द नै स्तरीय मानिन्छ होइन र? --गणेश पौडेल ०७:३९, २८ जुन २०१० (UTC)

शब्दकोशमा अनुशार के हुन्छ त्यो त थाह छैन तर कालिज नामको पृष्ठमा शिर्षक मात्र राखेको थियो कालिचमा केही ज्यादा लेक सान्धर्बिक लाकेकाले कालिजलाई कालिचमा रिडाइरेक्ट गरियो। कुनै ठाउँमा कालिच पनि भनिन्छ।

-- आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १९:३२, २८ जुन २०१० (UTC)

कालिजको बारेमा छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्
"कालिज" पृष्ठमा फर्कनुहोस्।