वायु उर्जा उच्च चापबाट कम चाप तर्फ बहेको हावाबाट प्रप्त गरिने ऊर्जा हो। वायु ऊर्जाबाट यन्त्रिक र विद्युत शक्ति प्राप्तगर्न सकिन्छ। यसलाई प्रचलित भाषामा विन्ड मिल र विन्ड टर्वाइन पनि भनिन्छ।[१]
"https://ne.wikipedia.org/w/index.php?title=वायु_उर्जा&oldid=403906" बाट अनुप्रेषित