वातावरण पार्टी - हरियोहरू (Miljöpartiet de Gröna) स्विडेनका एउटा राजनीतिक दल हो | दल १९८१मा स्थापना गरियो | २००६ संसदीय निर्वाचनमा दलले २९११२१ मतहरू (५.२४% , १९ क्षेत्रहरू) पायो | युरोपेली संसदमा यो दलको १ सदस्य छन्।

हरियो युवा दलको युवा सङ्गठन हो |