वाणी जयराम

भारतीय गायिका

वाणी जयराम (जन्म ३० नोभेम्बर १९४५ तमिलनाडु) भारतीय चलचित्र क्षेत्रकी एक पार्श्व गायिका हुन् । उनी मुख्यतया दक्षिण भारतीय चलचित्र क्षेत्रमा गायन गर्ने गर्छिन । वाणीको सांगीतिक करियरको सुरुवात सन् १९७१ मा भएको हो र उनले यस क्षेत्रमा आफ्नो ४० वर्षको समय दिइसकेकी छिन । उनले विभिन्न भारतीय चलचित्रहरूको लागि पार्श्व गायन गरिसकेकी छिन । उनले हिन्दी, तमिल र अन्य भाषाहरूमा गायन गररिसकेकी छिन् ।[२]

वाणी जयराम
व्यक्तिगत विवरण
वास्तविक नामकलाईवाणी
जन्म (1945-11-30) ३० नोभेम्बर १९४५ (उमेर ७८)[१]
वेल्लोर, तमिलनाडु, भारत
विधापार्श्व गायक
पेशागायिका
वाद्ययन्त्रआवाज
सक्रिय वर्ष१९७१- हाल सम्म
वेबसाइटOfficial website

उनले एक पटक राष्ट्रिय चलचित्र उत्कृष्ट महिला गायक पुरस्कार र फिल्मफेयर उत्कृष्ट महिला गायक पुरस्कार प्राप्त गरिसकेकी छिन ।[२]

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Sampath, Janani (२९ नोभेम्बर २०१२), "Serenading a dream", The New Indian Express, अन्तिम पहुँच २९ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ अप्रिल २०१४ मिति
  2. २.० २.१ "Sweet music for the ears", Chennai, India: The Hindu, ५ डिसेम्बर २००४। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्