वसीम अक्रम (उर्दु: وسیم اکرم; जन्म ३ जून १९६६) पाकिस्तानी पूर्व क्रिकेट खेलाडी, क्रिकेट कमेन्टेटर तथा टेलिभिजन व्यक्तित्व हुन्। उनी सर्वकालिन् महान् बलरहरू मध्ये एक हुन्।[][][][]

वसीम अक्रम
وسیم اکرم
सन् २००७ सेप्टेम्बरमा
व्यक्तिगत जानकारी
नामवसीम अक्रम
जन्म (1966-06-03) ३ जुन १९६६ (उमेर ५८)
लाहौर, पञ्जाब, पाकिस्तान
उपनामवाज, सुल्तान अफ स्वीङ, द टु डब्लुज (वकार युनिससंगै), किङ अफ स्वीङ
ब्याटिङबायाँ हाते
बलिङबायाँ हाते तीब्र गति
भूमिकाबलिङ अलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १०२)२५ ज्यानवरी १९८५ विरुद्ध न्युजिल्यान्ड
अन्तिम टेस्ट९ जनवरी २००२ विरुद्ध  बङ्गलादेश
ओडिआई पहिलो खेल (क्याप ५३)२३ नोभेम्बर १९८४ v न्युजिल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय४ मार्च २००३ v जिम्बाब्वे
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१३ ( १२,१३ र १ कप्तान रहँदा)
घरेलु टोली जानकारी
वर्षटिम
२००३ह्याम्पशायर
१९९२-२००२पि.आइ.ए
१९८८-१९९८ल्याङ्कशायर
१९८५-१९८७, १९९७-१९९८, २०००-२००१लाहौर
१९८४-१९८६Pakistan Automobiles Corporation
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेष्ट एकदिवसीय प्रथम श्रेणी लिष्ट ए
खेल १०४ ३५६ २५७ ५९४
कुल रन २८९८ ३७१७ ७१६१ ६९९३
ब्याटिङ औसत २२.६४ १६.५२ २२.७३ १८.९०
१००/५० ३/७ ०/६ ७/२४ ०/१७
शीर्ष अङ्क २५७* ८६ २५७* ८९*
कुल बल २२,६२७ १८१८६ ५०,२७८ २९७१९
विकेट ४१४ ५०२ १०४२ ८८१
बलिङ औसत २३.६२ २३.५२ २१.६४ २१.९१
एक इनिङमा ५ विकेट २५ ७० १२
एक खेलमा १० विकेट १६
उत्कृष्ट बलिङ ७/११९ ५/१५ ८/३० ५/१०
क्याच/स्टम्प ४४/० ८८/० ९७/० १४७/०
स्रोत: ESPNCricinfo, ४ अप्रिल २०१२

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Qamar Ahmed, "Wasim Akram was the best I ever faced, says Kallis", dawn.com 
  2. Khabir Uddin Mughal, "Wasim Akram One of Greatest Bowlers of All Time.", Sporteology  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२८ मिति
  3. Khabir Uddin Mughal, "Wasim Akram, Best ODI Bowler in History.", Sporteology  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-०२ मिति
  4. Khabir Uddin Mughal, "Top 10 Greatest Cricketers of All Time.", Sporteology  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्