वर्ष २००९ एक साधारण वर्ष थियो जुन ग्रेगोरियन क्यालेन्डर अनुसार बिहिबारको दिन शुरु भयेको थियो। यो २००० दसकको अन्तिम वर्ष पनि थियो।

२००९लाई अन्तराष्ट्रिय खगोलिय वर्षको रूपमा मनाईयेको थियो।