जनआन्दोलन १ का अगुवा गणेशमान सिंहका नाममा २०५५ सालमा स्थापित 'वीर गणेशमान सिंह बालप्रतिभा पुरस्कार' अर्थात् 'वर्ष बालक २०६६' सम्मान हो । यो सम्मान गणेशमान सिंहको जन्मदिन घोषणा गरिने पुरस्कार जनआन्दोलनको सम्झना गर्दै चैत २६ मा प्रदान गरिन्छ । पुरस्कारमा वर्ष बालक उपाधी, गणेशमानको पूर्णकदको चाँदीको प्रतिमा, प्रशंसापत्र र नगद २५ हजार रहन्छ ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्