वर्षा सिवाकोटी

नेपाली चलचित्र अभिनेत्री

वर्षा सिवाकोटी (जन्म ६ अप्रिल १९९३) एक नेपाली अभिनेत्री र मोडल हुन्। उनले नाइ नभन्नु ल २ (सन् २०१४) बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।[१] सन् २०१६ मा, उनले सामाजिक व्यङ्ग्यात्मक चलचित्र पशुपति प्रसाद मा अभिनय गरेकी थिइन्।[२]

वर्षा सिवाकोटी
सन् २०१७ मा सिवाकोटी
जन्म (1993-04-06) ६ अप्रिल १९९३ (उमेर ३१)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री, मोडल

अभिनित चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका कैफियत
२०१४ नाइ नभन्नु ल २
२०१६ पशुपति प्रसाद बुनु
२०१७ लप्पन छप्पन बेबि
२०१८ भइरे
गाजा बाजा गोरे को प्रेमिका
२०१९ पुरानो बुलेट
वीर विक्रम २ बादल
२०२१ श्री
२०२२ लक्का जवान
परदेशी २

पुरस्कारहरू सम्पादन गर्नुहोस्

वर्ष अवार्ड श्रेणी कार्य नतिजा कैफियत
२०१६ एफएएएन अवार्ड्स सर्वश्रेष्ठ नयाँ अभिनेत्री पशुपति प्रसाद मनोनित [३]
२०१९ डिसिइन अवार्ड्स सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेता (महिला) भैरे मनोनित [४]
२०२१ सगरमाथा संगीत अवार्ड सर्वोत्कृष्ट आधुनिक महिला मोडल 'ज्यानले तिमीलाई मन पराउने' गीत विजयी [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "‘नाई नभन्नु ल-२’ मा वर्षालाई ब्रेक", सौर्य अनलाइन, २०७० कार्तिक २५, अन्तिम पहुँच २३ फेब्रुअरी २०२१ 
  2. "समीक्षा: नचाखी नहुने ‘पशुपति प्रसाद’", अनलाइनखबर, २०७२ माघ १५, अन्तिम पहुँच २३ फेब्रुअरी २०२१ 
  3. ""FAAN Award Nominations : The Complete List of Nominees"", Moviemandu, अन्तिम पहुँच २ जुन २०२३ 
  4. "डी सिने अवार्ड'मा अनमोल, प्रदिप, विपिन, आकाश, आर्यन र सलिमानको भिडन्त", अनलाईन खबर, अन्तिम पहुँच २ जुन २०२३ 
  5. Karki, Amrit (१२ नोभेम्बर २०२१), "Barsha Shiwakoti awarded 'Best Modern Female Model'", NepalNews, अन्तिम पहुँच २ जुन २०२३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्