वन्स अपन अ टाइम इन हलिउड

वन्स अपन अ टाइम इन हलिउड (अङ्ग्रेजी: Once Upon a Time in Hollywood) क्वेन्टिन टारान्टिनोद्वारा लिखित र निर्देशित सन् २०१९ को हास्य-नाटक चलचित्र हो। कोलम्बिया पिक्चर्स, बोना फिल्म ग्रुप, हेडे फिल्म्स, र भिजना रोमान्टिकाद्वारा निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित, यो संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, र चीन बीचको सह-निर्माण हो। यसमा लियोनार्दो डिकाप्रियो, ब्राड पिट, र मार्गो रोबीले अभिनय गरेका छन्।[५][६][७]

वन्स अपन अ टाइम इन हलिउड
Once Upon a Time in Hollywood
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकक्वेन्टिन टारान्टिनो
लेखकक्वेन्टिन टारान्टिनो
निर्माता
मुख्य कलाकार
छायाङ्कनरोबर्ट रिचर्डसन
सम्पादनफ्रेड रस्किन
वितरक
कम्पनीहरू
वितरकसोनी पिक्चर्स रिलिजिङ
प्रदर्शन मिति
  • २१ मे २०१९ (2019-05-21) (कान)
  • २६ जुलाई २०१९ (2019-07-26) (संयुक्त राज्य अमेरिका)
  • १४ अगस्ट २०१९ (2019-08-14) (संयुक्त अधिराज्य)
अवधि
१६१ मिनेट[२]
राष्ट्र
  • संयुक्त राज्य अमेरिका
  • संयुक्त अधिराज्य
  • चीन[१]
भाषाअङ्ग्रेजी
बजेट$९०–९६ मिलियन[३]
बक्स अफिस$३७४.३ मिलियन[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Once Upon a Time… in Hollywood (2019)", British Film Institute, मूलबाट फेब्रुअरी २६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २६, २०२० 
  2. "ONCE UPON A TIME IN HOLLYWOOD (18)", British Board of Film Classification, जुलाई ११, २०१९, मूलबाट जुलाई ११, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०१९ 
  3. D'Alessandro, Anthony (जुलाई २७, २०१९), "Hooray For 'Hollywood': Quentin Tarantino Sees His Biggest B.O. Opening Of All-Time With $40M+ As 'Lion King' Still Lords With $76M+ – Sunday Update", Deadline Hollywood, मूलबाट जुलाई २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २७, २०१९ 
  4. Once Upon a Time in Hollywood at Box Office Mojo. IMDb. Archived from the original on August 30, 2019. Retrieved February 19, 2021.
  5. "Once Upon a Time In... Hollywood Movie Synopsis | Official Website | Sony Pictures", Once Upon a Time In... Hollywood, मूलबाट मार्च २२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २२, २०१९  वेब्याक मेसिन अभिलेखिकरण मार्च २२, २०१९ मिति
  6. Olson, Matthew, "Does Quentin Tarantino's 'Once Upon A Time In Hollywood' Live Up To The Hype? Here's What Critics Say", Digg.com, मूलबाट जुलाई २४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०१९ 
  7. Sperling, Nicole (नोभेम्बर १७, २०१७), "Quentin Tarantino Is Ditching Weinstein for Sony", Vanity Fair, मूलबाट फेब्रुअरी २५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १८, २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्