वन्डरल्यान्ड (टेलर स्विफ्टको गीत)

"वन्डरल्यान्ड" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ लागि रेकर्ड गराइएको थियो। एल्बमको तेस्रो एकलको रूपमा यस गीत १७ फेब्रुअरी २०१५ मा बिग मेसिन रेकर्ड्स र रिपब्लिक रेकर्डस् द्वारा सार्वजनिक गरिएको थियो।[२]

"वन्डरल्यान्ड"
टेलर स्विफ्टको एकल
सार्वजनिक१७ फेब्रुअरी २०१५ (2015-02-17)
ढाँचाडिजिटल डाउनलोड
रेकर्ड
किसिम
लेबलबिग मेसिन
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक

बनावट सम्पादन गर्नुहोस्

चार्ट प्रस्तुति सम्पादन गर्नुहोस्

गीतले अमेरिकामा बलियो डिजिटल बिक्री गरेकाले अमेरिकी आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १००मा शीर्ष ५१अौँ स्थानमा चार्ट प्रवेश गरेको थियो।[३] गीत क्यानडेली हट १०० मा ५९अौँ, एरिया चार्टमा ८४ र युकेमा १७१अौँ स्थानमा आउन सफल भएको थियो।

कर्मचारीहरू सम्पादन गर्नुहोस्

क्रेडिटहरू १९८८ को एल्बम नोटहरूबाट अनुकूलित छन्।.[४]

  • केरी बिस – सहायक रेकर्डिङ
  • सेरबन गीनि – मिक्सीङ

चार्ट सम्पादन गर्नुहोस्

चार्ट तालिका (२०१४) शीर्ष
स्थान
  अस्ट्रेलिया (एरिया)[५] ८९
  क्यानडा (क्यानडेली हट १००)[६] ५९
  संयुक्त अधिराज्य (युके एकल चार्ट)[७] १७१
  संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[८] ५१

सार्वजनिक इतिहास सम्पादन गर्नुहोस्

देश मिती ढाँचा लेबल
  संयुक्त राज्य अमेरिका १७ फेब्रुअरी २०१५[९] डिजिटल डाउनलोड बिग मेसिन

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "टेलर स्विफ्टको वन्डरल्यान्ड", रेट योर म्युजिक, अन्तिम पहुँच जुन ५, २०१६ 
  2. "वन्डरल्यान्ड – टेलर स्विफ्टको एकल", आइट्युन्स स्टोर, अन्तिम पहुँच अप्रिल २९, २०१६ 
  3. "वन्डरल्यान्ड हट १००", बिलबोर्ड हट १००, बिलबोर्ड डटकम। 
  4. "१९८९ एल्बम" (एल्बम नोट), टेलर स्विफ्ट, बिग मेसिन, २०१४। 
  5. "एरिया टप ५० एकल", एरिया चार्ट, २५ फेब्रुअरी २०१५। 
  6. "टेलर स्विफ्ट चार्ट इतिहास (क्यानडेली हट १००)", बिलबोर्ड, ३० फेब्रुअरी २०१५। 
  7. "आधिकारिक एकल चार्ट हट १००", युके एकल चार्ट, २७ फेब्रुअरी २०१५। 
  8. "टेलर स्विफ्ट चार्ट इतिहास (बिलबोर्ड हट १००)", बिलबोर्ड, २९ फेब्रुअरी २०१५। 
  9. लुइज, कर्नर (फेब्रुअरी १८, २०१५), "टेलर स्विफ्टको १९८९ एल्बम", डिजिटल स्पाइ, अन्तिम पहुँच अप्रिल २९, २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

वन्डरल्यान्ड गीतको सार

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्